सर्वाधिक विक्री हुने बास्किन रोबिन्सको ज्योति गुप्रले बजार व्यवस्थापन गर्ने - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सर्वाधिक विक्री हुने बास्किन रोबिन्सको ज्योति गुप्रले बजार व्यवस्थापन गर्ने


काठमाडौं । सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योतिको अगुवाइमा नेपालका ११ वटा शहरमा ‘बास्किन रोबिन्स’को १६ भन्दा बढी रिटेल आउटलेटको बजार व्यवस्थापन गरेको छ ।

विश्वमै सबैभन्दा बढी रुचाइने आइसक्रीम ‘बास्किन रोबिन्स’को सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालि अन्तर्गतको ज्योति गुप्रले बजार व्यवस्थापन गरेको हो ।

स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट अध्यक्ष सौरभ ज्योतिले लिएका छन् ।

सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लिले SIIPL को नाममा ज्योति ग्रुप FMCG स्थापना गरेको हो । वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको SIIPLलेद्रुत गतिमानेपालभरआफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ । समग्ररुपमा भन्ने हो भने SIIPLहस्पिटालिटीतथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।

बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् ।

यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमासमेत नविकरण गर्दै जाने भएको छ । ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सकिनेछ ।