गिरिजाप्रसाद कोइराला फाउन्डेशनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनीलकुमार शर्माले सम्हालेका छन् ।
शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षणपछि, चिकित्सकको सल्लाह अनुसार बाढी पीडितलाई औषधि वितरण गरिएको केएमसीले जनाएको छ ।
कति जन र कति धनको क्षति भयो ? अनुमान हुन सकेको छैन ।
गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच गोकर्णेश्वर नगरवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ ।
काठमाडौ मेडिकल कलेजले स्वास्थ्य सेवामा पहूँच नभएका जनतालाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने आफनो कार्यक्रम अनुसार देशका विभिन्न भागमा शिविर सञ्चालन गरी स्थानीय जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोछ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ निवासी गोपालबहादुर बुढाका दश महिना अघि जन्मेका छोरा एक महिनाभन्दा बढी समयदेखि गम्भीर बिरामी थिए ।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड युनिट–२ दुवाकोट, भक्तपुरले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेकोछ ।