पूर्वप्रधानमन्त्री खनाललाई महेश बस्नेतले हराए - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

पूर्वप्रधानमन्त्री खनाललाई महेश बस्नेतले हराए


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेको खनाल पराजित भएका हुन् । खनाल यसअघि २०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका थिए । उनको यो दोस्रो हार हो ।

"