मन्त्रिपरिषदका पछिल्ला १५ निर्णय - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

मन्त्रिपरिषदका पछिल्ला १५ निर्णय


काठमाडौं । सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यस्तै बैठकले नेपाल(भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।