वसन्त श्रवण - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

वसन्त श्रवण


वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार परिसरमा मंगलबार बिहान वसन्त श्रवण गरेकी छिन् ।

राष्ट्रपतिसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्‍नि सापकोटाले हनुमानढोका दरबारमा पुगेर टीका तथा प्रसाद ग्रहण गरे । तस्विरहरु : राजन काफ्ले, प्रधानमन्त्रीको निजी सचिवालय