कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ ।
म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
चीन सरकारले अनुसन्धानको दायरा कसेपछि चिनियाँ अर्बपति व्यापारी ज्याक माले चीनको सबैभन्दा धनी व्यक्तिको ताज गुमाउनु परेको छ ।
अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिइएको छ ।
चीन सरकारले चीनभित्र बनेका कम्तीमा पनि १६ बटा खोपलाई परीक्षणको अनुमति दिने भएको छ ।
यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी छन् ।
अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो ।