स्वाभिमानको झण्डामुनीको ८ मार्च
- जानुका धमला
मातृसत्तात्मक व्यवस्था र पितृसत्तात्मक व्यवस्थाको चर्चा विद्यालयका पुस्तकमा पढिएको हो । मुख्यगरी इतिहासमा समाज व्यवस्था पढ्दा कहीं कतै ती व्यवस्थाबारे सुनिए पनि त्यसले हाम्रो सामाजिक व्यवहारमा फरक पारेन ।