माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो ।"
नेविसंघ त्रिवि समितिको अगुवाइमा सुरु भएको अनसनमा पाँचबुँदे माग राखिएको छ ।
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पनि सर्वोच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने बताए ।"
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७१ असोज ११ गतेको निर्णय अनुसार लागू हुने गरि चिकित्सकको परामर्श शुल्क तोकेको थियो ।"
जुनसुकै तर्फबाट लडेको भएपनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताए
देवले शनिबार राजधानी अगरतालाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए ।
आयोगमा मालपोत र नापीका प्रमुखहरु पनि जिल्ला समितिमा रहनेछन् ।
जवाफमा उनले उनले संसदमा परीक्षण नै नभइ अर्को सरकार बन्ने अवस्था थियो कि थिएन भन्न नसकिने बताए ।"