१३ जनाको बयान सकियो, प्रतिवेदनको तयारी
- रुपान्तरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको हो ।