अघिल्लो बर्ष भदौको २३ र २४ गते भएको जेनजी विद्रोहको परिणाम स्वरुप गएको फागुन २१ मा भएको ‘असामयिक’ चुनावले संघीय गणतन्त्र नेपालको शासन, प्रशासन र नियमित खालको सुस्त गतिको राजनीतिमा ठूलो उथल–पुथल ल्यायो ।
गिरिजाप्रसाद कोइराला फाउन्डेशनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनीलकुमार शर्माले सम्हालेका छन् ।
नेपालीहरु एकपटक फेरी एकोहोरिएका छन । यो पटक राष्ट्रिय होइन, अन्तर्राष्ट्रिय मुद्दामा एकोहोरिएका छन : पर्यावरण न्यायको मुद्दामा ।
बीपीले चिन्तागर्नु भएजस्तै, यतिबेला नेपाली कांंग्रेस पार्टीमा सुकिला–मुकिलाहरुको बर्चस्व स्थापित हुन थालेकोछ । कांग्रेस पार्टीको स्वरुप बदलिएकोछ ।
हामीले बिभिन्न चरणमा संघर्ष नगरेको भए आज हाम्रो देशमा लोकतन्त्र, संघीयता र गणतन्त्र हुदैन थियो ।
डा. ढकालको विचारमा ‘गगन थापा र विश्वप्रकाशका गतिविधिले ‘घण्टी’लाई भरपूर फाइदा भएकोछ । गगन र बिश्वले खेल्नुपर्ने त क्रिकेट नै थियो । तर, उनीहरु लूडोको खेलमा रमाइ रहेका छन ।
काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छिन् ।