खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पायो : मन्त्री श्रेष्ठ
- रुपान्तरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।