‘पिंक टुरिज्म’: एलजिबिटीआइ युवाका लागि नेपालमै भविष्य
- रुपान्तरण
प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित छ । ऐतिहासिक तथ्याङ्क, विश्वव्यापी अध्ययन वा धार्मिक प्रमाणका आधारमा समाजमा बिपरित लिङ्गी वा महिला–पुरुष भन्दा फरक यौनिकता भएको मानिसले पनि जन्म लिएको छ भन्ने पुष्टि गर्छ ।