डिजिटल नेटवर्किङ कारोबार गर्नेको सूचना दिन प्रहरीको आग्रह
- रुपान्तरण
नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको सूचना दिन प्रहरीले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनी कारोबारमाथि निगरानी भइरहेको भन्दै सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो।