नेपालमा पोलिटिकल एलिटसँग सम्बन्ध राख्ने वर्ग हाबी छ : केदारभक्त माथेमा
- किशोर नेपाल
अब त केही होला, केही होला, केही होला भन्दाभन्दै यति लामो समय बितिसक्यो । त्यसो त, कतै कतै राम्रा कुराहरु पनि देख्न पाइन्छ । केही समय अघि म परिवार सहित सुर्खेत गएको थिएँ । त्यहाँकोे होेटल देखेर म प्रभावित भएँ – सफा–सुग्घर, सुविधा सम्पन्न र एकदमै स्तरीय । नजिकै चित्लांगमा पनि त्यस्तै होटल छन ।"