प्रधानमन्त्री देउवाका १२ बुँदे निर्देशन
- रुपान्तरण
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वलाई लक्षित गरी १२ बुँदे निर्देशन दिएका छन् । एकीकृत र संयुक्त बजार अनुगमन, विज्ञ परिचालन, कालोबजारी एकाधिकार रोक्ने, चाडपर्वको यात्रा सुरक्षित बनाउने लगायतका १२ बुँदे निर्देशन उनले दिएका हुन् ।"