आचारसंहितामा कडाइ गर्न गौंडा गौंडामा बिना बर्दीका व्यक्ति
- रुपान्तरण
निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता उल्लंघनका घटना भएको शनिबार सञ्चारकर्मीसँग कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएको हो । बताएका हुन् ।