प्राध्यापक सूर्यप्रसाद सुवेदी नेपालको भावी राष्ट्रपति !
- रुपान्तरण
आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित, स्वच्छ छविका गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा धेरैको सहमति देखिन्छ ।