गैरआवसीय नेपालीले नागरिकता कहिले पाउँछन् राष्ट्रपतिज्यू ?
- रुपान्तरण
गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चाँडो भन्दा चाँडो नागरिकता विधेयक प्रमाणीकरण गरेर १८ बर्षदेखि नागरिकताको प्रतिक्षारहेका गैरआवसीय नेपालीहरुको सपना पूरा गरिदिन आग्रह गरेका छन् ।