असारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाखसम्म पुग्न सक्ने
- रुपान्तरण
कोरोना भाइरस संक्रमितको नेपालमा फेरि बढ्न थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने जनाएको छ ।