राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको विषेश अधिवेशन आह्वान
- रुपान्तरण
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएसँगै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी हुन् ।"