अर्को हप्तासम्म मौसमी वर्षात्, जोखिम कायमै
- रुपान्तरण
असोज तेस्रो साता बितिसक्दा पनि देशका विभिन्न स्थानमा अविरल बर्षा भइरहेको छ । दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रूपमा क्षति भएको छ ।"