२० लाख बढी रकम ठगेर पौडेल वेपत्ता
- रुपान्तरण
युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।झापाको सुरूङ्गा–५ स्थायी ठेगाना भएको बताउने प्रदिप पैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन बर्षदेखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ ।