पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो
- रुपान्तरण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका थिए ।संघीय संसद भवन नयाँ बानेश्वरमा पार्टीको संसदीय दलको बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले अरु दलमा नदेखिएको अन्तरघात एमालेभित्र देखिएको बताए । अध्यक्ष ओलीले पार्टीभित्र घात गर्न कहाँबाट सिकेको भन्दै यस विषयमा बृहत समीक्षा गरिनुपर्ने बताए ।