मधेसमा सीके राउतको उदय, भारी मतले विजयी
- रुपान्तरण
तराई मधेसमा यसपटकको निर्वाचनले फेरि अनौठो सन्देश दिएको छ । जनताले रोचक परिणाम दिएका छन् । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत (चन्द्रकान्त राउत)सदन प्रवेश गरेका छन् । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मधेसको राजनीतिले निकै रोमान्चक सन्देश दिएको छ ।