समानुपातिकतर्फ माओवादी केन्द्रलाई स्वतन्त्र पार्टीले उछिन्यो
- रुपान्तरण
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले २५ लाख ३४ हजार ३२३ मतका साथ पहिलो स्थानमा रहेको छ । सोमबार बिहान ११ बजे सम्ममा एमाले नेपली कांग्रेस १ लाख ४४ हजार ४९२ मतले अगाडि रहेको छ ।