महाअभियोग विरुद्ध एमाले प्रतिवादमा
- रुपान्तरण
नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय एमालेले गरेको हो ।