रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
दाहाल–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको जानकारी सहितको पत्र पठाएको थियो ।"
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएको छ ।""
तीन चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेपछि चौथो चरणको कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।""
कम्पनीले बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण गर्ने जनाएको छ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ ।
नेपाली कांग्रेसतर्फ संकेत गर्दै डा. भट्टराईले पार्टीगत र व्यक्तिगत स्वार्थमा लागेर प्रतिगमनकारी कदमविरुद्ध नगए इतिहासमै अक्षम हुने टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन अपरिहार्य भएको जिकिर गरे ।
‘किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन ।
उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए ।""