विमान दुर्घटनाको कारण के ?
- रुपान्तरण
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट मार्टमक लागि लगिएको छ । उद्धारको क्रम जारी राखिएको छ । उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स) र (एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।