मध्यस्थता र मेलमिलापका बिषयमा अध्ययन र बुझाईको कमी
- रुपान्तरण
नेपाल इन्टरनेशनल एडिआरसेन्टर को आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रमको आयोजना भएको छ । सो कार्यक्रममा न्यायकानून क्षेत्र, ईन्जिनियरिङ्ग क्षेत्र, लेखा तथा ब्यवस्थापन क्षेत्र तथा प्रशासन क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।