कुलमानविरुद्ध हितेन्द्रदेव सर्वोच्चमा
- रुपान्तरण
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्यकारी निदेर्शकको पदमा आफू रहँदा–रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले सोमबार रिट दर्ता गरेका हुन् ।