चार सांसदलाई कोरोनाः अन्य पाँचजना आइसोलेसनमा
- रुपान्तरण
बुधवार पिसिआर परीक्षणका लागि स्वाब दिएका प्रतिनिधि सभाका चार सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि हुनेमा जसपाका सांसद लक्ष्मणलाल कर्णसहित सांसदहरू रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन्।