काठमाडौंमा साङ्केतिक रुपमा चाडपर्व मनाउन आग्रह
- रुपान्तरण
जिल्ला प्रशासन कार्यालय काठमाडौंंले चाडपर्व केन्द्रीत नयाँ नियम लागू गरेको छ । प्रशासनले चाडपर्व साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विहीबार एक आदेश जारी गरी चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मनाउन आग्रह गरेका हुन् ।