राजदूत यान्छी सरकार परिवर्तन हुँदा खुशी !
- रुपान्तरण
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबार स्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सँधै सकारात्मक रहेको बताइन ।"