काठमाडौंमा मेला महोत्सव र सभा जुलुस गर्न निषेध
- रुपान्तरण
काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।