सङ्क्रमण रोक्ने हर सम्भव उपायहरू अपनाउन कांग्रेसको आग्रह
- रुपान्तरण
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको गति व्यापक रूपमा बढेको र देश सङ्क्रमणको चपेटामा परेको भन्दै परिस्थितिलाई थप जटिल हुन नदिनका लागि हरसम्भव उपाय प्रयोग गर्न सरकारसँग आग्रह गरेको छ ।