सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता
- रुपान्तरण
सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको थियो । पुनः बुधवार नै फेरि सरकारले सो समूहको वार्ता टोलीसँग दोस्रो चरणको वार्ता गरेको हो ।"