चौथो जितको अन्तिम प्रयासमा डा.शशांक
- रुपान्तरण
नवलपुर १ मा चौथोपटक प्रतिस्पर्धा गर्न लागेका कांग्रेस नेता डा शशांक कोइरालालाई यसपटक थप अनुकूल अवस्था बनेको विश्लेषण गरिएको छ । अघिल्लोपटक वामगठबन्धन हुँदा समेत माओवादी केन्द्रका उम्मेदवारलाई उनले हराएका थिए । कोइरालाको व्यक्तित्व, कम्युनिस्ट दलमा विभाजन, गठबन्धन, स्थानीय तहको मत लगायतले उनलाई सहज अवस्था आएको कांग्रेसको बुझाई छ ।"