तोडिने भयो वालुवाटारको पूरानो संस्कार
- रुपान्तरण
चौतर्फी दबाबपछि नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आफ्नो पार्टीको बैठक स्थल नबनाउने भएको छ । बृहत नागरिक आन्दोलन, कांग्रेस नेता गगन थापालगायतले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका थिए ।