नारायणी नदी किनारबाट उदघोष: लोकतान्त्रिक शक्तिहरू एक छौं
- रुपान्तरण
एमालेको दशौं महाधिवेशनमा नेताहरुले दलहरूबीच सद्भाव, छलफल र संविधान मार्फत हरेक समस्याको समाधान निकाल्न सकिने विषयमा एकै स्वर गरेकाछन् । सहभागी विभिन्न दलका शीर्ष नेताहरूले लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्नेमा पनि आवाज उठेको छ ।