मङ्गलादेवीलाई सम्झनुपर्ने आधार
- रुपान्तरण
नेपालको संविधानले राज्यका हरेक नीति निर्माण तहमा महिलाको ३३ प्रतिशतको सुनिश्चितता गरेको छ । सङ्घीय संसदमा महिलाको ३३ प्रतिशत, प्रदेश सरकारमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत पुगेका छन् । आज महिलाहरुको सहभागिता यो अवस्थामा आउनुमा मङ्गलादेवी सिंहले उठाएको आवाज र उनको योगदालाई स्मरण गर्ने गरिन्छ ।