कांग्रेसको १४औं महाधिवेशनको मिति फेरि सर्यो
- रुपान्तरण
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । निर्वाचन समितिले २७ मंसिरबाट शुरु गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ। समितिको बुधबार बसेको बैठकले २७ देखि २९ मंसिरसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ ।