रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमाले नेपाल–खनाल समूहले केपी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष थप अघि बढाउने भएको छ । राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्दै ओलीविरुद्ध शसक्त बन्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
चितवनको सौरहामा रहेको हात्ती प्रजनन् केन्दमा हात्तीका छावाहरुले पर्यटकहरुलाई निकै आकर्षित गर्ने गरेका छन् । २०४२ स्थापना गरीएको उक्त हात्ती प्रजनन् केन्द्रमा अहिले नौं वटा हात्तीका छावाहरु रहेका छन् ।""
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।
पार्टी मिलाउन भन्दै राष्ट्रिय एकता अभियान चलाइरहेको नेकपा एमालेका नेता बामदेव गौतमलाई पनि अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि आक्रोशित बनेका छन् । ओलीको एकल निर्णयबाट अन्य नेतासँगै बर्खास्तमा परेका गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताएका छन्"
सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ ।
निर शमशेर जबराको कीर्तिपुर नगरपालिका, मच्छेगाउँस्थित एक हजार ७७ रोपनी जग्गामा हदबन्दी लाग्यो । ३० वैशाख २०२३ मा हदबन्दी छानविन भई उक्त जग्गा हदबन्दी रोक्का भयो । मोहीहरु धमाधम अदालत जाँदै मुद्दा जितेर जग्गा दर्ता गर्न सफल भए ।