रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जनता समाजवादी पार्टीले जिल्ला जिल्लामा रहेका आफ्ना सांसदलाई काठमाडौं आउन निर्देशन दिएको छ ।
सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेशप्रमुख पदमुक्त र नियुक्ति गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताएका छन् ।""
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएसँगै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी हुन् ।"
कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ ।
कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।"
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिनुपर्ने औंल्याएका छन् ।