रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।"
। नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (एमाले)नेतृत्वको सरकार कोरोना महामारीको दोस्रो लहरसंगै मानवीय जीवनको रक्षा गर्न असक्षम रहेको आरोप लगाएको छ ।
तत्कालिन धरान नगर पञ्चायतका प्रधानपञ्च प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठको बुधवार काठमाडौंमा निधन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापित शेरबहादुर देउवालाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । दलबलसहित बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले सरकारलाई जनशक्ति व्यवस्थापनका लागि सुझाव दिएका छन् ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
उपत्यकामा १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । यस्तै निषेधाज्ञा एक साता थप गर्दै २९ गतेसम्म पुर्याइएको छ । मङ्गलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदमुक्त भएकोमा खुशी व्यक्त गरेका छन् ।