रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दाहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छन् ।
विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा देखिएको छ । उपत्यकामा शुक्रवार अत्याधिक धुवा मिसिएको वायु भित्रियो । जसका कारण दिउँसो २ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।
इलामको माई नगरपालिका–१० लुम्बाकका दिपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ले ६० वर्षको उमेरमा नेपाली नागरिकताको पाएका छन ।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीले सोधेको स्पष्टीकरणको १४ बुँदे जवाफी पत्र पठाएका छन् । जवाफी पत्रमा रावलले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोपहरु समेत लगाएका छन् ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष १३ बुँदे लिखित स्पष्टीकरण दिंदैं ओलीसँग पनि जवाफ मागेका छन् ।"
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनप्रतिनिधिहरु सामाजिक जागरणको अभियन्ता, जनताको सेवक र विकासका अभियन्ता बन्नुपर्ने बताएका छन् ।"
दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।