रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम सांसद डा.डिला संग्रौलाले निषेधाज्ञाका कारण न्यूनआय भएका सर्वसाधारणको जीवन रक्षाका लागि कार्ययोजना ल्याउन माग गरेकी छन् ।
कोभिड महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।"
प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उनले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गरे ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पुनः चतुर सावित भएको टिप्पणी गरेका छन् ।
। संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठन गर्ने प्रयास गरेका विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेसँगै नेपाल पक्षका नेताहरुले निर्णयलाई ‘सकरात्मक’ भनेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेका छन् । वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन् । उनीहरुमाथि पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै ६ महिना निलम्बनसहित कारवाही गरिएको थियो ।