रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले हाम्रा कुरासँगको संवादमा अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत गर्ने बताए ।"""
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाउनु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु संयोग बन्न पुगेको छ ।"
प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।"
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आफ्नो राजनीति नसकिने बताएका छन् ।"
सामाजिक न्यायको बिषय अब नेपालमा सामुहिक रुपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि ओलीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिंदै काम राम्ररी गर्न हौस्याएका थिए ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई उपचारका लागि भारत जानुपरेकोमा लज्जित र दुखित भएको बताएका छन् ।
सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ ।