रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ ।
माघ ८ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो ।"
पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन
नेविसंघ त्रिवि समितिको अगुवाइमा सुरु भएको अनसनमा पाँचबुँदे माग राखिएको छ ।
फुस्रे व्यारेकबाट विहान धनकुटा तर्फ हिंडाउनु अघि सर्दुको किनारमा वीपीलाई खाजा खुवाइएको थियो ।"
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पनि सर्वोच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने बताए ।"
सभामुखले सरकारको विरुद्धमा मुद्दा हाल्दै हिंडेको र किर्ते काममा लागेको आरोप पनि ओलीले लगाए ।""
पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिनेछ ।