रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै मंगलबारै पदवहाली गरेका छन् । सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्ने बताए ।
सामाजिक संजाल र मुलधारका संचारमाध्यमहरुमा आएका सूचनाहरुले पाठकहरुलाई भ्रम सिर्जना गरेको एक समारोहका वक्ताहरुले धारणा राखेका छन् ।
गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं विश्व सम्मेलनको तयारीसँगै नेतृत्वका आकाक्षीहरु बढेका छन् । अध्यक्ष पदमा आधा दर्जनले आकाक्षा राखेका छन् । हाल एनआरएनको उपमहासचिव रहेका विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलको आयोजनामा यही भदौ ६ देखि १२ गतेसम्म अन्तर विद्यालय फुटसल प्रतियोगिताको हुने भएको छ ।
आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’मानिने काठमाडौँ पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सन्चालनमा ल्याउन सफल बाराही हस्पिटलिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’को ४६ प्रतिशत निर्माण सम्पन्न भएकोछ ।
मनसुनका कारण करिब ३ महिना स्थगित भएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सुचारु हुने भएको छ ।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले अधिकारका लागि संघर्ष गरेको तीन दशक पुगेको छ । यसबीचमा पहिचान र कानूनी रुपमा आंशिक सफलता मिलेपनि शैक्षिक क्षेत्रमा प्रशस्त सुधारहरु गर्नुपर्ने देखिएको छ । यौनिकता शिक्षामा राज्य उदासिन रहेको अभियन्ताहरुको बुझाइ छ ।"