भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन हुँदै
- रुपान्तरण
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज संचालन गरि भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताएका छन् ।